नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 972 · वि.सं. २०३३

नि.नं. 972 — परमादेशको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रतिवादी सरह कारवाही चलाई म्याद जारी भएको व्यक्तिलाई ने.वि.अ.ऐन, २०१३ को दफा ४ को उपदफा (२) को प्रतिबन्धात्मक वाक्यांशअनुसार उजूरीमा तोकिएको आधार र निज उपर परेको दावाको विवरण खोली पठाउनु पर्ने वाध्यात्मक कानूनी व्यवस्था । (प्र.नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.972
मुद्दाको विषयपरमादेशको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2033/05/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री झपटसिंह रावल | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 972
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्