नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9712 · वि.सं. २०७३
नि.नं. 9712 — ठगी
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै काम कुरालार्इ कानूनले सम्बोधन गरिसकेको अवस्थामा कानूनको प्रस्ट व्यवस्थाबेगर यस्तो व्यवहारलार्इ भिन्नै प्रयोजनको लागि बनेको कानूनभित्र जबरजस्ती पार्ने काम गर्नु कानूनको अनुचित प्रयोग हुन्छ । कानूनले कसुर भनी परिभाषित नगरेको काम कुरा गरेको विषयलाई लिएर कसै उपर मुद्दा चलाउनु र ठहर गर्नु दुवै अनुचित हुने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9712 |
|---|---|
| मुद्दाको विषय | ठगी |
| निर्णय वर्ष / मिति | 2072/12/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री शेषराज शिवाकोटी | माननीय न्यायाधीश श्री मिहिरकुमार ठाकुर |
| मुद्दा नं. | ०७०-CR-०२१८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9712 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
