नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9693 · वि.सं. २०७३
नि.नं. 9693 — गौवध
सिद्धान्त / नजिर सार (Headnote Summary)
समान स्तरका प्रतिवादीहरूमध्ये कुनैको सजाय उल्टिएको अवस्थामा अर्को प्रतिवादीलाई समेत अन्याय नपरोस भनी यस्तो व्यवस्था राखेको देखिन्छ । कानूनले सुस्पष्टरूपमा पुनरावेदन नगर्ने प्रतिवादीको हकमा समेत पुनरावेदन दिने सरह उल्टाई दिनुपर्छ भनी तोकेको अवस्थामा पुनरावेदन अदालतबाट पुनरावेदन नगर्ने प्रतिवादीहरूको हकमा समेत सजाय घटाएको फैसलालाई अन्यथा भन्न नसकिने । (प्रकरण नं. ३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9693 |
|---|---|
| मुद्दाको विषय | गौवध |
| निर्णय वर्ष / मिति | 2072/11/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री सुदर्शनराज पाण्डे | माननीय न्यायाधीश श्री सारदा प्रसाद घिमिरे | माननीय न्यायाधीश श्री लेखनाथ घिमिरे |
| मुद्दा नं. | ०७०-CR-०८७५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9693 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
