नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9674 · वि.सं. २०७३
नि.नं. 9674 — वैदेशिक रोजगार कसुर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रमाण कानूनले लिखत प्रमाणलाई सर्वोत्तम प्रमाण मान्दछ । त्यसैले लिखतमा उल्लेख भएको कुरा अन्यथा प्रमाणित भएमा बाहेक सोमा उल्लेख भएको कुरालाई भरपर्दो र बस्तुपरक प्रमाणको रूपमा अदालतले ग्रहण गर्नुपर्ने । (प्रकरण नं. ५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9674 |
|---|---|
| मुद्दाको विषय | वैदेशिक रोजगार कसुर । |
| निर्णय वर्ष / मिति | 2073/04/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री दीपककुमार कार्की |
| मुद्दा नं. | ०७१-CR-०२३६ | ०७१-CR-०५८० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9674 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
