नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 967 · वि.सं. २०३३

नि.नं. 967 — डाँका खुन

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साक्षीहरूले आफ्नै ईन्द्रीयले अथवा आँखा कानले वा इसाराले देखे सुने बुझेको कुरामात्र भन्न पाउने र वारदात गरेको हो होईन भनी ईन्साफको तवरबाट निर्णय प्रमाण पुग्ने कुरा व्यक्त गर्न पाउने कर्तव्य नभएको । (प्र. नं. ४२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.967
मुद्दाको विषयडाँका खुन
निर्णय वर्ष / मिति2033/03/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 967
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्