नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9648 · वि.सं. २०७३
नि.नं. 9648 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
कानूनले अन्य नियमित साधारण उपचार व्यवस्था गरेको तथा सामान्य नियमित उपचार अवलम्बन गर्नुपर्ने कुरा र अवस्थामा असाधारण क्षेत्रबाट उपचार खोज्नु तथा अवलम्बन गर्नु मनासिब र उपयुक्त हुँदैन । अन्य सामान्य तथा नियमित कानूनी उपचारको मार्ग नरहेको वा नभएको भन्ने नदेखिएको अवस्थामा रिट जारी हुन सक्ने अवस्था हुँदैन । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9648 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2073/03/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०६९-WO-०२०० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9648 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
