नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 964 · वि.सं. २०३३
नि.नं. 964 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) त्रिभुवन विश्वविद्यालय सेवा शर्त नियम २९ (३) : शिक्षकहरूको आचार र अनुशासन सम्बन्धी नियम देखिने, सो नियम उल्लंघन गर्ने व्यक्तिलाई नियममा उल्लिखित अनुशासन सम्बन्धी कारवाहीसम्म हुन सक्ने, निर्वाचनको प्रयोजनका लागि योग्यता वा अयोग्यता निर्धारण गरेको सम्झन नमिल्ने । (प्र. नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 964 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2032/08/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३३, नि.नं. 964 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
