नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 962 · वि.सं. २०३३
नि.नं. 962 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विशेष प्रहरी विभागबाट प्रष्टिकरण माग गरिसकेकोमा पुनः प्रष्टिकरण माग गरेर मात्र निर्णय गर्नुपर्ने श्री ५ को सरकारलाई भ्र.नि.ऐन, २०१७ को कुनै दफाले बाध्य गरिएको नदेखिने । (प्र.नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 962 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2033/02/01 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्यायले राय व्यक्त गर्नु भएकोमा भ्र.नि.ऐन | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्रको राय मनासिव ठहर्छ । प्रस्तुत पुनरावेदनपत्र खारेज हुने ठहर्छ । मिसिल नियमबमोजिम बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३३, नि.नं. 962 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
