नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9604 · वि.सं. २०७३
नि.नं. 9604 — परमादेश / उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
निवेदकले करकाप र जोरजुलुमपूर्ण तरिकाले बाध्यतामा राजीनामा दिएको, स्वेच्छाले राजीनामा नदिएको, सहप्राध्यापकको राजीनामा स्वीकृत गर्ने कार्य कानूनसम्मत नदेखिएको, रोजगारीसम्बन्धी नागरिक स्वतन्त्रताको हनन् भएकोसमेत देखिँदा निजलाई सहप्राध्यापक पदबाट बञ्चित गर्ने कार्य नियमसंगत भएको देखिएन भने SMS सम्बन्धी २ जनाको निजी मामिलामा सचेत नगराई वा सफाइको मौकासमेत नदिई पद र रोजगारी नै हरण गर्ने कार्य मनासिब मान्न नसकिने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9604 |
|---|---|
| मुद्दाको विषय | परमादेश / उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2073/01/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल | माननीय न्यायाधीश श्री प्रेमराज कार्की | माननीय न्यायाधीश श्री श्रीमणकुमार गौतम |
| मुद्दा नं. | ०७०-CI-१३०८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७३, नि.नं. 9604 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
