नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9589 · वि.सं. २०७३

नि.नं. 9589 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

फौजदारी कसुरमा अभियोग दाबी लिँदा को कसले के कस्तो अपराध गरेको हो सोबापत के कस्तो दायित्व लिनुपर्दछ सो कुरा स्पष्ट खुल्ने गरी छुट्टाछुट्टैरूपमा उल्लेख गरी अभियोग एवम् कसुर अपराधको दायित्वको निर्क्यौल गर्नुपर्ने हुन्छ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त रहेको पाइन्छ । केवल आरोप लगाउनु मात्र कसुर स्थापित गर्ने आधार हुन सक्दैन । सबै अभियुक्त समानरूपमा दोषी हुन् भन्ने अनुमान गर्नु कानून र न्यायको सर्वमान्य सिद्धान्तविपरीत हुन जाने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9589
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2072/09/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री  चोलेन्द्र शमशेर ज.ब.रा. | माननीय न्यायाधीश श्री बलराम बिष्ट | माननीय न्यायाधीश श्री मोहनबहादुर कार्की
मुद्दा नं.०६९-CR-०२४५ | ०६९-CR-०५३०
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9589
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्