नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9583 · वि.सं. २०७३

नि.नं. 9583 — लागु औषध (अफिम)

सिद्धान्त / नजिर सार (Headnote Summary)

लागु औषध बरामद भएको अवस्थामा अपराध नमानिनको लागि आफूसँग लागु औषध रहनु पर्ने उचित कानूनी आधार देखाउन सक्नुपर्ने हुन्छ । पुनरावेदिकाको साबिती बयानलाई लागु औषध बरामद भएको तथ्य प्रमाणित भएकोले प्रमाणमा लिन नमिल्ने अवस्था पनि देखिएन । लागु औषध बरामद भएको अन्यथा प्रमाणित गर्न नसकेको अवस्थामा बरामदी तथ्य आफैँमा कसुरजन्य हुन पुग्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9583
मुद्दाको विषयलागु औषध (अफिम)
निर्णय वर्ष / मिति2072/11/12
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा.
मुद्दा नं.०६८-CR-००६३ | ०६८-CR-००६४
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9583
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्