नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 957 · वि.सं. २०३३
नि.नं. 957 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) यो चिज वा वस्तु प्रयोग गरी यस किसिमसँग कुटेको हो भनी प्रष्ट खुलाई उल्लेख गर्न नसकी शंकारहित प्रमाणबाट समर्थित नभएकोमा सफाई दिने ठहराएको मनासिव देखिने । (प्र. नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 957 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2031/09/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३३, नि.नं. 957 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
