नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 954 · वि.सं. २०३३

नि.नं. 954 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रहरी ऐन, २०१२ परिच्छेद ३ दफा ९ : बर्खास्त गर्दा कारण देखाउने मौकादिन मनासिव देख्ने नदेख्ने अठोट सजाय दिने अख्तियारवालाले नै गर्ने उनकै आत्मनिष्ट सन्तुष्टिको कुराहरू यस्तो कानूनी व्यवस्थालाई बस्तुनिष्ट भन्नु र बस्तुनिष्ट दृष्टिकोणबाट हेर्न मिल्ने नदेखिने । (प्र. नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.954
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2032/04/30
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रत्नबहादुर बिष्ट | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के. सी. | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय र यो साथै पेश भएको नं. १५३३ को जमुनाप्रसाद श्री वास्तवको रिट निवेदनमा विवादग्रस्त निर्णय र सो अनुसार निवेदकलाई दिएको बर्खासीको आदेश कानूनसंगत नदेखिएकोले सो निर्णय र आदेश बदर हुने ठर्हछ माननीय सहयोगी न्यायाधीशको रायमा म सहमत हुन नसकेकोले नियमानुसार फुल बेञ्चमा पेश गर्नु भन्ने समेत आदेश भएको र प्रस्तुत रिट निवेदनमा पनि निवेदक उपरको अभियोगसम्बन्धी तथ्य फरक भए पनि उक्त नम्बर १५३३ को रिट निवेदनमा जस्तै कानूनी प्रश्न समावेश भएको र रिट निवेदन खारेज गर्ने भन्ने माननीय सहयोगी न्यायाधीशको रायसँग म सहमत हुन नसकेकोले सोही बमोजिम यो रिट निवेदन पनि स.अ.फुल बेञ्चमा पेश गर्नु भन्ने मा.न्या. श्री विश्वनाथ उपाध्यायको राय भएको २०३१।११।५।२ को डिभिजन बेञ्चको आदेश ।
उद्धरण सन्दर्भने.का.प. २०३३, नि.नं. 954
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्