नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9536 · वि.सं. २०७३

नि.नं. 9536 — वैदेशिक रोजगार ठगी

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रमाण ऐन, २०३१ को दफा २५ अनुसार वादी दाबी प्रमाणित गर्ने दायित्व वादीको हो । वादी नेपाल सरकारले आफ्नो अभियोग दाबी पुष्टि गर्नु पर्दछ । तर प्रस्तुत मुद्दामा प्रतिवादीउपर कसुर गरेको भनी लेख्ने लेखाउने जाहेरवालाहरू ती आफ्ना साक्षीलाई बकपत्र गराई दाबी खम्बिर गर्न नसकेको अन्य शङ्कारहित सबुद प्रमाणसमेत पेस गर्न नसकेको देखिँदा प्रतिवादीलाई सफाई दिएको फैसला मिलेकै देखिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9536
मुद्दाको विषयवैदेशिक रोजगार ठगी
निर्णय वर्ष / मिति2072/06/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ | माननीय न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा.
मुद्दा नं.०७०-CR-०२८९
उद्धरण सन्दर्भने.का.प. २०७३, नि.नं. 9536
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्