नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 953 · वि.सं. २०३३
नि.नं. 953 — उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमि प्रशासकले भूमिसम्बन्धी नियम २३ अनुसार दरखास्तहरूको आव्हान गरेको र आव्हान गरेको सूचना सम्बन्धीत जिल्लाका गाउँ पञ्चायतमा पठाएको नदेखिए उक्त नियमको विपरीत दर्तावालाहरूको जग्गा बिक्री वितरण गरेकोलाई कानूनी मान्यता दिन नमिल्ने । (प्रकरण नं. १७ र १८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 953 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत अन्य उपयुक्त आज्ञा आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2032/04/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री ईश्वरीराज मिश्र |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३३, नि.नं. 953 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
