नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 950 · वि.सं. २०३२

नि.नं. 950 — .

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रहरी कर्मचारीलाई प्रहरी फोर्स नियमावली, २०१५ को नियम ४ को खण्ड ५ र ७ को अभियोगमा सोही नियम ४ अनुसार नोकरीबाट हटाउने अथवा बरर्खास्त गर्ने आदेश दिँदा अवस्था हेरी कारण देखाउने मौका दिन वा नदिन पनि सक्ने अधिकार त्यस्तो आदेश दिने अख्तियारवालालाई भएको, प्रहरी ऐन २०१२ को परिच्छेद ३ दफा ९ को व्यवस्थाबाटै प्रष्टै हुने । (२) उक्त दफा ९ को प्रतिबन्धात्मक वाक्यांश खण्ड (ख) ले निर्दिष्ट गरेबमोजिम कारण देखाउने मौका दिन मुनासिव नदेखिएको भन्ने व्यहोराको पर्चा खडा गरी राखेकैमा त्यस्तो अवस्था किन नपरेको हो त्यसको बस्तुनिष्ट कारण र आधार पनि खुलाउनु पर्ने कानूनी बाध्यता नभएको । (प्र.नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.950
मुद्दाको विषय.
निर्णय वर्ष / मिति2032/04/30
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्यायको राय र निवेदकतर्फका विद्वान अधिवक्ता श्री गणेशराज शर्माको बहस जिकिरसमेतसँग सहमत हुन मिलेन ।
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 950
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्