नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 945 · वि.सं. २०३२
नि.नं. 945 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अ.बं.१८६ नं.का व्यवस्थाअनुसार मृत्युदण्ड सर्वस्वसहित जन्मकैद वा जन्मकैद भएका व्यक्तिका हकमा मात्र साधक जाहेर हुने नभई पुरै मुद्दाको साधक जाहेर हुने कानूनी व्यवस्था देखिने, त्यस्तो सजाय नभएका व्यक्तिका हकमा साधक तहबाट सजाय घटाउन नमिल्ने भन्ने जिकिर मुनासिव नदेखिने । (प्र.नं. २४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 945 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2032/10/18 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 945 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
