नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9443 · वि.सं. २०७२

नि.नं. 9443 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफू बिरामी भै मृत्यु शैय्यामा पुग्दासम्म होसमै रहेको मृतकले समेत मृत्युको कारण नबताएको अवस्थामा अनुमानको भरमा र प्रतिवादीले मृतकप्रति गरेका पूर्व व्यवहारलाई ज्यान जस्तो फौजदारी अपराधमा अदालत आफैँले प्रमाणको श्रृष्टि गरी अभियुक्तलाई दोषी करार गर्नु विवेकपरक नहुनुको साथै न्यायको विपरीत हुन जाने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9443
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2071/10/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
मुद्दा नं.०६८-CR-०२४४ | ०६५-CR-०४९० | ०५७-CR-००६८
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9443
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्