नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9440 · वि.सं. २०७२

नि.नं. 9440 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै विषयमा नालिस गर्न तत्काल बहाल कानूनले किटान गरेको हदम्याद गुज्री सकेको अवस्थामा पछि हदम्यादसम्बन्धी ऐन संशोधन भएकै कारणले मात्र गुज्री सकेको हदम्याद थामिन सक्दैन । यसप्रकार काम भए गरेको समयबाट २ वर्षभित्र फिराद गरी सक्नुपर्ने हदम्यादसम्बन्धी कानूनी व्यवस्था आकर्षित हुने भै २०४७ सालमा भएको उक्त कार्यका सम्बन्धमा २०५९।५।२७ मा संशोधन भई हाल बहाल रहेको हदम्यादसम्बन्धी कानूनी व्यवस्था आकर्षित हुन सक्ने नदेखिने । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9440
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2072/02/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६७-WO-०४२२
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9440
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्