नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9432 · वि.सं. २०७२

नि.नं. 9432 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रतिवादी प्रदीप बस्नेत पनि अरू पुनरावेदक प्रतिवादीहरूसँग साथ वारदात स्थलमा गएको अन्य प्रतिवादीहरूले मृतकलाई कुटपिट गर्दा निज वारदातस्थलमा उपस्थित रही केही नगरी हेरी बसेको स्थितिबाट वारदातको मतियार (Accessory on the fact) भई वारदातमा संलग्न रहेको देखिँदा निजले आपराधिक दायित्वबाट उन्मुक्ति पाउने अवस्था नरहने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9432
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2072/04/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री दीपकराज जोशी
मुद्दा नं.०६९-CR-०४४१ | ०६९-CR-०६११ | ०६९-CR-०६५२ | ०६९-CR-०६७२ | ०६९-CR-०७८५
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9432
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्