नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9431 · वि.सं. २०७२

नि.नं. 9431 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

आफैँले करणी गरेको भनी अदालतमा स्वतन्त्ररूपमा साबित भएकालाई डाक्टरले करणी पुष्टि गरे वा नगरेको भन्ने कुरा स्पष्ट नगर्नुको कुनै अर्थसमेत रहँदैन । यस्तो अवस्थामा निज पुनरावेदक प्रतिवादीलाई अभियोग दाबीबमोजिम सजाय गर्ने गरेको सुरूको फैसला सदर गरेको पुनरावेदन अदालत, विराटनगरको फैसलालाई अन्यथा भन्न नमिल्न । (प्रकरण नं. ५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9431
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2071/07/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६७-CR-०४७८
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9431
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्