नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9424 · वि.सं. २०७२

नि.नं. 9424 — निर्णय दर्ता बदर हक कायमसमेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

प्रमाणको रूपमा प्रस्तुत भएको मन्जुरनामा लिखतका सम्बन्धमा नै पक्षले जालसाजीको प्रश्न खडा गरेको अवस्थामा सो विषयलाई टुङ्गोमा नपुर्‍याई मुद्दाको फैसला गर्नु कानूनसङ्गत हुने नदेखिने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9424
मुद्दाको विषयनिर्णय दर्ता बदर हक कायमसमेत ।
निर्णय वर्ष / मिति2071/11/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६८-CI-०४९२
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9424
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्