नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9407 · वि.सं. २०७२

नि.नं. 9407 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

नाबालकको वास्तविक संरक्षक भनेका आमा र बाबु नै हुन् । बाबु आमा छँदा छँदै कुनै खास कारणबाहेक नाबालकहरूको संरक्षक अरू हुन सक्ने अवस्था हुँदैन । एउटै परिवारकी आमाले व्यवहार गरी मुद्दा हार जित भएपछि सम्पत्ति जान लाग्यो भनी बाबुले निवेदन गरी आफ्नो भाग छुट्याई लिई सकेपश्चात् पुनः नाबालकहरूको बाबु आमा छँदा छँदै मावली हजुरबुवाले नाति नातिनीको हकमा निवेदन गर्ने र बाबु आमाको लिखितजवाफसमेतको व्यहोरा हेर्दा पनि रिट निवेदकलाई सघाउ पुग्ने खालको देखिएको अवस्थामा प्रथम दृष्टि मै निवेदक सफा हात लिई आएको देखिन नआउने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9407
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2071/10/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय
मुद्दा नं.०७०-WO-०१४२
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9407
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्