नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9384 · वि.सं. २०७२
नि.नं. 9384 — करारीय दायित्वबाट मुक्त गरी क्षतिपूर्ति दिलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
करारनामाले पक्षहरूको बीचमा दायित्वसमेत सिर्जना गर्दछ, जुन दायित्व पक्षहरूले अनिवार्यरूपमा पालना गर्नुपर्ने हुन्छ । करारनामाको सर्त पालना नगरेको कारणले कुनै पक्षलाई क्षति पुग्न गएमा सोको पूर्ति गर्ने दायित्व सो सर्त उल्लङ्घन गर्ने पक्षको हुन्छ । सामान्यतः करारको सर्त उल्लङ्घन गर्ने पक्षले दायित्व वा क्षतिपूर्ति नगरेसम्म उपचारको बहानामा अदालतमा प्रवेश गर्न पाउने अवस्था नहुने । (प्रकरण नं. ७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9384 |
|---|---|
| मुद्दाको विषय | करारीय दायित्वबाट मुक्त गरी क्षतिपूर्ति दिलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2071/08/22 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ |
| मुद्दा नं. | ०६७-CI-०७५७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9384 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
