नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9374 · वि.सं. २०७२

नि.नं. 9374 — भ्रष्टाचार (सरकारी रकम हिनामिना)

सिद्धान्त / नजिर सार (Headnote Summary)

कार्यालयका पदाधिकारीले जब मन लाग्यो जसरी मन लाग्यो काम गर्ने होइन । कार्यालयमा हुने कामकारवाही एउटा पद्दति र प्रचलनमा आधारित हुन्छ । प्रत्येक कामको कार्यालयमा अभिलेख रहने । (प्रकरण नं.२२) कुनै योजनाको कामको कार्यालय आफैँले अनुगमन र निरीक्षण गर्न सक्तैन भन्ने देखिन्छ भने त्यस्तो आयोजना सञ्चालन गर्न नहुने कुरामा कार्यालय प्रमुख लगायत सबै सचेत रहनुपर्छ । तर योजना स्वीकृत गरेपछि त्यसलाई ऐन नियमबमोजिम सम्पन्न गराउनका लागि जिम्मेवार कर्मचारीहरूले आफ्नो दायित्वलाई इमानदारीपूर्वक निर्वहन गर्नुपर्ने । (प्रकरण नं.३०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9374
मुद्दाको विषयभ्रष्टाचार (सरकारी रकम हिनामिना)
निर्णय वर्ष / मिति2071/11/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर  ज.ब.रा.
मुद्दा नं.०६५-CR-०३१६
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9374
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्