नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9371 · वि.सं. २०७२

नि.नं. 9371 — निर्णय दर्ता बदर दर्ता हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनैपनि जग्गासम्बन्धी मुद्दाको विवादमा हकदैया, हदम्याद र हकको स्रोतको विवेचना हुन जरूरी हुन्छ । आयकर अदालतको कार्यबाट कुनै जग्गामा कसको हक पुगेको छ छैन भनी हेरिने कार्य हुन नसक्ने । आफ्नो हक कायम भएको जग्गा हो र त्यस्तो जग्गा अरू कसैले दर्ता गराएको रहेछ भने जग्गा पजनीका १७ नं. समेतको आधारमा दूषित दर्ता भएका मितिले ६ महिनाभित्र नालेस गर्नुपर्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9371
मुद्दाको विषयनिर्णय दर्ता बदर दर्ता हक कायम
निर्णय वर्ष / मिति2071/11/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६६-CI-०५२१
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9371
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्