नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 937 · वि.सं. २०३२
नि.नं. 937 — पसलबाट उठाई हक कायम गरी चलन चलाई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) क्षेत्रीय अदालत नियमावली नियम १८ (ङ)–तल्लो तहको निर्णय फरक पर्ने सिंगलबेञ्चले देखेमा उक्त सिंगलबेञ्चको क्षेत्राधिकार समाप्त हुने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 937 |
|---|---|
| मुद्दाको विषय | पसलबाट उठाई हक कायम गरी चलन चलाई पाउँ |
| निर्णय वर्ष / मिति | 2032/06/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हेरम्बराज |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 937 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
