नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9356 · वि.सं. २०७२

नि.नं. 9356 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकी ऐन, दण्ड सजायको महलको ८ नं. ले एकै जनाले धेरै पटक सर्वस्वसहित जन्मकैद वा अरू कुनै सजाय हुने खत गरेको भएपनि कुनै खतमा सर्वस्वसहित जन्मकैद र जन्मकैदमध्ये ठूलो सजाय भएपछि अरू सानो सजाय हुने खत खापिदैन भन्ने कानूनी व्यवस्था भएबाट सुरूले दावीको ज्यान मार्ने उद्योगसमेतको कसुर प्रतिवादीले गरेको कायम गरी प्रतिवादीलाई ठूलो खत ज्यानसम्बन्धीको महलको १३(१) नं. बमोजिम सर्वस्वसहित जन्मकैद गर्ने गरी गरेको फैसलालाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9356
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2071/12/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०७१-RC-१०६
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9356
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्