नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9353 · वि.सं. २०७२
नि.नं. 9353 — जिउनी जग्गामा हक कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंश र अपुताली फरकफरक प्रयोजनका लागि व्यवस्थित साम्पत्तिक अधिकार भएको हुँदा पहिले अंश लिएको आधारमा अपुतालीको २ नं. अनुसार सबै हकवालाले समानरूपमा प्राप्त गर्न सक्ने अपुताली हकबाट अंशियारको रूपमा रहेका कुनैपनि हकवालालाई बञ्चित गर्न मिल्ने नदेखिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9353 |
|---|---|
| मुद्दाको विषय | जिउनी जग्गामा हक कायम |
| निर्णय वर्ष / मिति | 2071/11/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपकराज जोशी | माननीय न्यायाधीश श्री ओम प्रकाश मिश्र |
| मुद्दा नं. | ०६७-CI-१३३७ | ०६७-CI-१३३८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9353 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
