नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9340 · वि.सं. २०७२
नि.नं. 9340 — कारवाही गरी क्षतिपूर्तिसमेत दिलाइ पाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
एउटै प्रकृतिको उही पक्षहरू बीच चलेको मुद्दामा एकपटक सक्षम अदालतबाट निर्णय भई उक्त निर्णय अन्तिम भएर बसेको अवस्थामा पुनः सोही विषयमा उजुर गर्न पाउने हक अ.बं. ८५ नं. को व्यवस्थाले वादीलाई रहे भएको नपाइने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9340 |
|---|---|
| मुद्दाको विषय | कारवाही गरी क्षतिपूर्तिसमेत दिलाइ पाऊँ |
| निर्णय वर्ष / मिति | 2071/08/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज.ब.रा. |
| मुद्दा नं. | ०६८-CR-१२१२ | ०६७-FJ-००३७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७२, नि.नं. 9340 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
