नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9337 · वि.सं. २०७२

नि.नं. 9337 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दुई फरकफरक विकासअन्तर्गत एउटा निकायको अस्थायी सेवा अवधि अर्को निकायको अस्थायी सेवा अवधिमा जोडी उपदानलगायतको सेवा सुविधा उपलब्ध गराउने व्यवस्था प्रचलित कानूनमा भएको नदेखिने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9337
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2071/10/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६८-WO-०९८४
उद्धरण सन्दर्भने.का.प. २०७२, नि.नं. 9337
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्