नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9317 · वि.सं. २०७१

नि.नं. 9317 — हालैदेखिको बकसपत्र लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंश मुद्दा परेपछि वादीसमेतका अंशियारको अंशहक पुग्ने विवादित जग्गा वादीहरूको मञ्जुरी नलिई प्रतिवादीहरू दिने र लिने भई पारित भएको हा.ब. लिखत कायम रहन सक्ने नदेखिने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9317
मुद्दाको विषयहालैदेखिको बकसपत्र लिखत बदर
निर्णय वर्ष / मिति2071/07/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोविन्दकुमार उपाध्याय | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज
मुद्दा नं.०६७-CI-०९०३
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9317
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्