नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9314 · वि.सं. २०७१
नि.नं. 9314 — फैसला मोही प्रमाणपत्र बदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दावीको जग्गामा स्वामित्व नभएका नरहेका अनधिकृत व्यक्तिबाट भएको कबुलियतनामा र कुत बुझी प्रदान गरेको भरपाईको आधारमा मोही कायम गरी मोही प्रमाणपत्र प्रदान गर्ने गरेको भूमिसुधार कार्यालयको निर्णयलाई कानूनबमोजिमको निर्णय भन्न मिल्ने नदेखिने । (प्रकरण नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9314 |
|---|---|
| मुद्दाको विषय | फैसला मोही प्रमाणपत्र बदर । |
| निर्णय वर्ष / मिति | 2071/05/13 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र |
| मुद्दा नं. | ०७०-CI-००७७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9314 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
