नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9313 · वि.सं. २०७१

नि.नं. 9313 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सँगै बसी रक्सी खाएका मृतक र प्रतिवादी मात्रै रातको समयमा सँगै साथै हिँड्नु र साथै हिँडेकामध्ये एकजना सर्वाङ्ग नाङ्गै भई रगताम्मे अवस्थामा राजमार्गमा रहेको कल्भर्टमा घाइते अवस्थामा भेटिनु तथा अर्को अर्थात पुनरावेदक प्रतिवादी घरमा गई सुत्नु जस्ता कार्यकारणसमेतबाट पुनरावेदक प्रतिवादीकै कार्यबाट मृतकको मृत्यु हुन पुगेको तथ्यमा शङ्का गर्ने ठाउँ नरहने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9313
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2071/07/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६७-CR-००४६
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9313
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्