नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 931 · वि.सं. २०३२
नि.नं. 931 — वेरीतसँग लिलाम गरेको बदर गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अ.बं.२२० नं. अनुसार दस्तुर टिकट नटाँसेको र अ.बं.९१ नं. अनुसार ठाडो बुझ्ने आदेश पनि नभएको निवेदन पत्रबाट कुनै कारवाई हुन नसक्ने । (२) माल आफैले गरेको लिलाम बदर गर्ने सम्बन्धमा आफैले कारवाई चलाई एकपटक भइसकेको लिलाम बदर गर्नेगरी निर्णय गर्न पाउने कुनै कानूनद्वारा अधिकार प्रदान नभएको । (प्र.नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 931 |
|---|---|
| मुद्दाको विषय | वेरीतसँग लिलाम गरेको बदर गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2032/09/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 931 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
