नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 930 · वि.सं. २०३२

नि.नं. 930 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मोहियानी हकमा आघात पारेकोले भू.प्र.का.को निर्णय बदर गरिपाउँ भन्ने रिट निवेदनको जिकिर भएकोमा कानूनले मोहियानी हक प्राप्त हुन नसक्ने भए भू.प्र.को निर्णयबाट कुनै कानूनी हकमा आघात परेको नदेखिने संविधानको धारा ७१ अनुसार निवेदकको हक प्रचलन गराई दिनुपर्ने अवस्थै नहुने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.930
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2032/10/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 930
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्