नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 929 · वि.सं. २०३२

नि.नं. 929 — उत्प्रेषणको आदेश जारी गरी पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) म्याद नघाई कूत धरौट राखेकोलाई मान्यता दिने गरी गरेको भू.सु.कार्यालयको निर्णय कानूनबमोजिमको निर्णय भन्न मिल्ने नदेखिने । प्रत्यक्ष कानूनी त्रुटिपूर्ण निर्णय गरेको देखिने । (प्रकरण नं. १०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.929
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरी पाउँ
निर्णय वर्ष / मिति2032/09/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 929
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्