नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9268 · वि.सं. २०७१

नि.नं. 9268 — हातहतियार खरखजाना

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ फौजदारी कसुर जस्तो गम्भीर किसिमको अपराधमा तथ्ययुक्त एवम्‌ ठोस सबुद प्रमाणको आधारमा मात्र कसुरदार कायम गर्नुपर्ने हुन्छ । तथ्ययुक्त एवम्‌ ठोस सबुद प्रमाणको अभावमा सहअभियुक्तले पोल गर्ने र सो पुष्टि नभएको र केवल हचुवाको आधारमा अभियोग लगाउने पक्षले अभियो लगाएकै भरमा मात्र कसुदार कायम गर्नु फौजदारी न्यायको सिद्धान्तको मर्म र भावनाविपरीत हुने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9268
मुद्दाको विषयहातहतियार खरखजाना
निर्णय वर्ष / मिति2071/03/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल
मुद्दा नं.०६८-CR-१०९९
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9268
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्