नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 926 · वि.सं. २०३२

नि.नं. 926 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रतिवादी जिकिरबाट जग्गा हक बेहकको प्रश्न उठेको र त्यसको निर्णय नगरी मोहियानी हक बेहकको निर्णय गर्न नमिल्ने भएमा प्रचलित अन्य कानूनअन्तर्गत सम्बन्धित पक्षले अदालतमा छुट्टै नालिस गरी हक बेहकको निर्णय गराई ल्याउनुपर्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.926
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2032/10/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 926
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्