नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 925 · वि.सं. २०३२

नि.नं. 925 — जग्गा खिचोला

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफू मोही भई कमाएको भनेको जग्गाको मोहियानी हकसम्मको खिचोला गर्‍यो भन्ने नभई जग्गामा खिचोला गरेकाले खिचोला मेटाई पाउँ भन्ने दावी भएको जग्गा खिचोला गर्‍यो भन्ने कुरामा अ.बं. ८२ नं. बमोजिम जग्गामा हक पुग्ने जग्गाधनीको नालिस उजूर चाहिने । आफूलाई मोहियासम्म देखाएको वादीको नालिस लाग्न र उक्त नालिसबाट जग्गा हक बेहक समेतको निर्णय दिन नमिल्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.925
मुद्दाको विषयजग्गा खिचोला
निर्णय वर्ष / मिति2032/10/05
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री हेरम्बराज | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 925
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्