नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 924 · वि.सं. २०३२
नि.नं. 924 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बकसपत्र दिनेको मृत्यु भएपछि निजले गरिदिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकस पाउनेमा सर्ने र निज बकस दिनेको अंश भागमा बकस पाउनेको हक स्थापित हुने हुनाले मुद्दा चल्दा चल्दै बकस दिनेको मृत्यु भएकोमा निजले गरिदिएको शेषपछिको बकसपत्र बमोजिम निजको अंश भागको दैयादार बकस पाउने मानिने र निजले तत्कालिन अ.बं.१७४,६२ नं.बमोजिम सकार गर्न पाउने । (प्र.नं. २२)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 924 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2032/09/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 924 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
