नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9232 · वि.सं. २०७१

नि.नं. 9232 — अंश दर्ता ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बकसपत्रबाट प्राप्त गरेको सम्पत्ति निजी आर्जनको रूपमा स्वीकार गरिने भए तापनि एकासगोलको अंशियारबाट अन्यत्र अरूको नाउँमा गई निजबाट पुनः बकसपत्रको रूपमा एकासगोलको अंशियारको नाउँमा हस्तान्तरण भई आएको अवस्थामा त्यस्तो बकसपत्रलाई निजी आर्जनको सम्पत्ति मान्न नमिल्ने हुँदा सगोलकै मान्नुपर्ने । )प्रकरण नं.३(

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9232
मुद्दाको विषयअंश दर्ता ।
निर्णय वर्ष / मिति2071/04/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र
मुद्दा नं.०६७-CI-०८७५
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9232
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्