नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 923 · वि.सं. २०३२

नि.नं. 923 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) जग्गाको मोल गरी क्षतिपूर्ति दिंदा काठमाडौं नगरपञ्चायत ई.बनाउने फाँटबाट कायम गरिएको मूल्यलाई मान्यता दिई नगरपञ्चायतबाट क्षतिपूर्ति दिलाउने निर्णय गरेको भूमिसम्बन्धी ऐनको दफा २७ को उपदफा १ र नियम १३ को देहाय ३ को प्रत्यक्ष कानूनी त्रुटि गरेको स्पष्ट हुने । (प्रकरण नं. ८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.923
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2031/06/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह | माननीय न्यायाधीश श्री झपटसिंहह रावल
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 923
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्