नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 922 · वि.सं. २०३२
नि.नं. 922 — उत्प्रेषणको आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भूमिप्रशासकको निर्णय बमोजिम मोहियानी कूत बुझी भरपाई समेत गरी दिईसकेपछि अदालतमा आउन लगाएको करिब ११ महिनाको समय निवेदकले अनुचित बिलम्ब गरेको मान्नु पर्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 922 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणको आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2031/12/22 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री झपटसिंहह रावल | माननीय न्यायाधीश श्री विश्वनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 922 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
