नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9214 · वि.सं. २०७१

नि.नं. 9214 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कर्मचारीको सरूवा गर्ने अधिकारप्राप्त अधिकारीले सरूवा गर्दा निजामती ऐन, २०४९ तथा निजामती सेवा नियमावली, २०५० द्वारा भौगोलिक क्षेत्रमा बस्नुपर्ने भनी तोकिएको समयावधि, कर्मचारीको उमेर तथा कर्मचारीको बाँकी नोकरी अवधि जस्ता कुराहरूलाई ध्यान दिनुपर्नेमा सोतर्फ कृषि विभागले ध्यान दिएको नदेखिने । (प्रकरण नं. ३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9214
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2071/04/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ
मुद्दा नं.०६८-WO-११४०
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9214
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्