नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9210 · वि.सं. २०७१

नि.नं. 9210 — बेलगती मोही लगत कट्टा

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीले मोही प्रमाणपत्र प्राप्त नगरेको भए पनि लामो समयदेखि वादीको घरबारी भन्दा बाहेकको जग्गा जोतभोग गर्दै आएको एवम्‍ जग्गाधनीले बाली बुझी भरपाई दिँदै आएबाट यी प्रतिवादी मोही होइनन्‍ भनी निष्काशन गर्ने हो भने भूमिसम्बन्धी कानूनी व्यवस्था वैयक्तिक हक एवम्‍ कानूनी राज्यको अवधारणाको प्रतिकूल हुन जाने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9210
मुद्दाको विषयबेलगती मोही लगत कट्टा
निर्णय वर्ष / मिति2071/02/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गोपाल पराजुली | माननीय न्यायाधीश श्री चोलेन्द्र शमशेर ज
मुद्दा नं.०६८-CI-१५०१
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9210
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्