नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 920 · वि.सं. २०३२
नि.नं. 920 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुटपिट गरेकोबाट ज्यान सम्बन्धीको ९ र १० नम्बरमा लेखिएको म्यादभित्र मर्न गएकोमा ज्यान मारेको सरह सजाय दिनलाई सो कुटाई माग्ने व्यक्ति कुटाईको चोट पिरले थला परेको हुनुपर्ने ऐनमा उल्लेख भएकोमा थला परेको नदेखिए ज्यानमाराको बात नलाग्ने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 920 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2031/11/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी. | माननीय न्यायाधीश श्री झपटसिंहह रावल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०३२, नि.नं. 920 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
