नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9194 · वि.सं. २०७१
नि.नं. 9194 — करकाप
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विवादित तमसुकमा उल्लेख भएको लिखतको मिति हेर्दा २०६० साल फागुन १६ गते रोज १ भनी उल्लेख भएकोमा वास्तवमा उक्त मिति २०६०।११।१६ उक्त लिखतमा उल्लेख भए मुताबिक रोज १ आइतबार नभै रोज ७ शनिबार परेको भन्ने कुरा २०६० सालको पात्रोबाट देखिएकोले तमसुक खडा भएको मितिमा नै संशयको अवस्था देखिन आएको परिप्रेक्ष्यमा उक्त लिखत करकापबाट तयार भएको भन्ने देखिने । (प्रकरण नं. ६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 9194 |
|---|---|
| मुद्दाको विषय | करकाप |
| निर्णय वर्ष / मिति | 2071/03/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री जगदीश शर्मा पौडेल |
| मुद्दा नं. | ०६६-CR-०२९६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७१, नि.नं. 9194 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
