नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 919 · वि.सं. २०३२

नि.नं. 919 — उत्प्रेषण वा उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निर्वाचन (अपराध तथा सजाय) ऐन, २०२४ को दफा १५ को अधिकार प्राप्त आदेशको अभावमा पोलिङ्ग अधिकृतले उपयुक्त अधिकार प्रयोग गरेको निर्णयमा अधिकार क्षेत्रात्मक त्रुटि देखिने । (प्रकरण नं. ६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.919
मुद्दाको विषयउत्प्रेषण वा उपयुक्त आज्ञा आदेश वा पुर्जि जारी गरिपाउँ
निर्णय वर्ष / मिति2031/12/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री वासुदेव शर्मा | माननीय न्यायाधीश श्री प्रकाशबहादुर के.सी.
उद्धरण सन्दर्भने.का.प. २०३२, नि.नं. 919
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्