नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 9173 · वि.सं. २०७१

नि.नं. 9173 — सवारी ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रतिवादीले मानिस मर्न सक्छ भन्ने जानी जानी लापरवाही साथ जीप चलाएको कारणले दुर्घटना भई मृतकको मृत्यु भएको पुष्टि हुन नसकेको अवस्थामा दुर्घटना भएपछि प्रतिवादीले मृतकलाई बचाउन आफ्नो कर्तव्य निर्वाह नगरी भागेको भन्ने आधारमा मात्र सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१(२) को कसुर अपराध गरेको भनी मान्न नमिल्ने । (प्रकरण नं. ४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.9173
मुद्दाको विषयसवारी ज्यान
निर्णय वर्ष / मिति2071/03/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री देवेन्द्रगोपाल श्रेष्ठ
मुद्दा नं.०६८-CR-०१६६
उद्धरण सन्दर्भने.का.प. २०७१, नि.नं. 9173
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्